के ब्रह्मले बोलेको पहिलो शब्द ॐ हो पुविर्य दर्शनका अनुसार यस ब्रमाण्डको श्रृष्टी ब्रह्माले गरेका हुन् । खैर आजको विज्ञानले यसलाई स्वीर्क...
के ब्रह्मले बोलेको पहिलो शब्द ॐ हो पुविर्य दर्शनका अनुसार यस ब्रमाण्डको श्रृष्टी ब्रह्माले गरेका हुन् । खैर आजको विज्ञानले यसलाई स्वीर्कादैन । खैर यो बारेमा पछि चर्चा गरौँला । अर्को कुरा ब्रह्मको मुखबाट निस्केको पहिलो शब्द अर्थात् पहिलो ध्वनी९साउण्ड० हो ॐ हो । ॐ शब्द तिन वटा अक्षरले बनेको हुन्छ । त्यो हो अू, ऊू, मू । जब हामि बोल्छौ, हाम्रो ओठले तिन प्रकारले काम गर्छ । ओठ बन्द हुनु, आधा खुला र खुला । कुनै पनि अक्षर, शब्द अथवा ध्वानी निकाल्दा यि तिन प्रकारले नै गरिन्छ । अब हेर्नुस् । जब ओठ अथवा मुख बन्द गर्दा ूमू साउण्ड आउँछ । आधा खुला गर्दा ऊू को साउण्ड आउँछ, र बन्द खुला गर्दा अू को साउण्ड आउँछ । अर्को कुरा के छ भने यी तिनै अक्षर उच्चारण गर्दा जिब्रोको प्रयोग शुन्य छ । त्यसकारण ब्रह्म जी होस् या कुनै मानिस जो पनि आवाज निकाल्छ त्यसको पहिलो आजाज यी तिन शब्द मध्ये एक त निकाल्ने नै छ । त्यस कारण ब्रह्माण्डको पहिलो अक्षर अथवा शब्द, ध्वानी नै ॐ हो भन्नमा कुनै अन्युक्ति नहोला ।

COMMENTS